झुक्याएर मिर्गौला प्रत्यारोपण गराउने व्यक्ति पक्राउ

काठमाडौं । भक्तपुरमा मानसिक रुपमा बिरामी रहेका एक युवकको झुक्याएर मिर्गौला निकालिएको छ । नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा काभ्रे नालाका कुमार गिरीको मिर्गौला चोरी भएको हो । गत बैशाख १० गते सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका २ बस्ने बर्ष २९ का कुमार गिरीलाई … Continue reading झुक्याएर मिर्गौला प्रत्यारोपण गराउने व्यक्ति पक्राउ